दोलखाको पवटी वस दुर्घटना, १८ जना घाईतेहरुको नामवली सहित विवरण

दर्पण संवाददाता
पवटी, श्रावण ३

दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी स्थित सिम्टे जंगलमा आज विहान वस र्दुघटना भएको छ । र्दुघटनामा परी १८ जना व्यक्तिहरु घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको नामवली तथा विवरण
१ जिल्ला दोलखा मेलुङ गा.पा. १ पोवटी बस्ने बर्ष ३१ को नबिन प्र. ओली अबस्था खुट्टामा चोट, सामान्य
२. ऐ.ऐ. बस्ने बर्ष २८ की सलिना खड्का ९टाउको पछाडी सुनिएको अबस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष २४ की कबिता ओली ९ शरिरको बिभिन्न ठाउंमा चोट अबस्था सामान्य
४ .ऐ.ऐ. बस्ने बर्ष ४२ को रामचन्द्र खड्का  शरिरमा चोट नदेखिएको तर नबोल्ने
५.  कालिन्चोक गा.पा. ३ लामिडांडा बस्ने बर्ष २९ की पबित्रा शिवाकोटी  निधारमा चोट अबस्था सामान्य
६. ऐ.ऐ बस्ने बर्ष २ को प्रमोद शिवाकोटी  टाउकोमा चोट अबस्था सामान्य
७. ऐ. मेलुङ १ पोगटी बस्ने बर्ष २६ को प्रकाश नेपाली कम्मरमा चोट अबस्था मध्यम
८. ऐ.ऐ बस्ने बर्ष २२को देबेन्द्र बहादुर बस्नेत ढाडमा चोट अबस्था सामान्य
९. ऐ.जि. दोलखा शैलुङ गा.पा.३ बस्ने बर्ष ३८ को लक्ष्मी तामाङ टाउको र दायां खुट्टामा फ्याक्चर
१०. ऐ. भि.न.पा. ३ बस्ने बर्ष ३८ की धनमाया शिवाकोटी टाउकोमा चोट अबस्था सामान्य
११. ऐ. कालिन्चोक गा.पा. ९ बस्ने बर्ष ५९ को जनक राज शिवाकोटी छातीमा चोट अबस्था सामान्य
१२.  ऐ.ऐ. बस्ने बर्ष ६५ को रुम्बा माइला तामाङ कम्मरमा चोट अबस्था मध्य
१३.ऐ.ऐ.बस्ने बर्ष ४५ की गोमा खड्का बायां हातमा चोट अबस्था मध्यम  गाडिले हात थिचिएको महिला
१४. ऐ.ऐ. बस्ने बर्ष ३५ की सोनी तामाङ शरिरमा भित्री चोट अबस्था मध्यम
१५. ऐ.ऐ.  मेलुङ गा.पा. १ बस्ने बर्ष ५१ को रत्न बहादुर उपरकोटी दाहिने हातमा चोट अबस्था सामान्य
१६. ऐ ऐ. बस्ने बर्ष २२ को बिकेन्द्र बस्नेत दायां खुट्टामा चोट अबस्था सामान्य
१७. ऐ. बस्ने बर्ष ३१ को हरिचन्द्र थपलिया मुखमा चोट अबस्था सामान्य
१८. ऐ.,ऐ. बस्ने बर्ष ४५ को कृष्ण थपलिया बायां हातमा चोट अबस्था सामान्य