गौरीशंकर गाउँपालिकाको १६ औँ गाउँ अधिवेशन सम्पन्न

दोलखाको गौरीशंकर गाउँपालिकाको १६ औँ गाउँ अधिवेशन आइतवार सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिकाको कार्यालय सुरीमा…

एमाले गठवन्धन सरकार ०८४ सम्म कायम रहन्छ – योगेश भट्टराई

नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व मन्त्री योगेश भट्टराईले नेकपा एमाले र नेपाली काग्रेस को गठवन्धनमा…

सुरज वस्नेतको अध्यक्षतामा प्रेस सेन्टर नेपाल दोलखामा नयाँ नेतृत्व चयन

प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशनले सुरज बस्नेतको नेतृत्वमा १५ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित…

बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षासम्बन्धी छलफल जिरीमा आयोजना

बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा “बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा“ विषयमा…

एमाले दोलखाको दुई दिने वैठक सम्पन्न, जिल्लाको १९ विषय वस्तु माथि ध्यानकर्षण

नेकपा एमाले दोलखाले बिआरआई सम्झौताले नेपालमा विकासका दृष्टिले नयाँ युग शुभारम्भ भएको निष्कर्ष निकालेको छ ।…

गौरिशंकर गाउँपालिकामा खस्यो ७ हजार ५ सय ८९ मत

चरिकोट, दोलखाको गौरिशंकर गाउँपालिकामा उपाध्यक्ष पदको लागि भएको उप निर्वाचनमा सम्म ७ हजार ५ सय ८९…

गलत समाचार लेखि भ्रम फैलाउने अनलाईनलाई प्रेस काउन्सिलद्वारा कारवाही

दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत अपुष्ट भ्रामक समाचार लेखि नागरीकहरुलाई भ्रम…

गौरिशंकर उप–निर्वाचनमा एमाले प्रति युवाहरुको आकर्षण वढदै

दोलखाको गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ ।…

गौरिशंकर उप निर्वाचन : यस्तो छ नेकपा एमालेको प्रतिवद्धता पत्र (पुर्ण विवरण)

नेकपा एमालेले गौरिशंकर गाउँपालिकामा हुन लागि रहेको उपाध्यक्ष पदको निर्वाचनको लागि प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ…

काठमाण्डौ वस्ने गौरिशंकरका मतदाता संग एमाले उम्मेदवार उमा शेर्पाको भेटघाट

गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा…