हरि जिरेलको अध्यक्षतामा घरेलु तथा साना उधोग महासंघ बैतेश्वोरको गठन

दर्पण संवाददाता
चरिकोट मंसिर २९
हरि बहादुर जिरेलको अध्यक्षतामा घरेलु तथा साना उध्योग महासङ्घ वैत्यस्वर गाउपालिका समिती गठन भएको छ ।
जिरेलको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि १३ सदस्यिय वैत्यस्वर गाउपालिका समिती र २ जना जिल्ला प्रती निधी निर्वचित भएको छ । जसमा बरीस्ठ उपाध्यक्ष रिकेस गिरी ,उपाध्यक्ष बुथी दमिनि, महासचिव बिमला दहाल ( घिमिरे) , कोषाध्यक्ष दधिराम धिमिरे, सदस्यहरु पुन्य बहादुर बि क , सम्झना अधिकारि, जमुना कर्कि, मैया नेपाली र जिल्ला प्रतीनिधिमा शेर बहादुर खड्का र गोमा दहल निर्वाचित हुनु भएको छ । वैत्यस्वर ५ का वडा अध्यक्ष माधव दहल को प्रमुख अतिथी ऋषिकेश उप्रेतिको बिशेष आतिथ्यतामा र घरेलु तथा साना उधोग महसङ्घका प्रतीनिधी ठाकुर प्रसाद घिमिरेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।