दर्पण संवाददाता
चरिकोटको प्रस्तावित चरिकोट अस्पताल मा रहेक स्वास्थ्यकर्मीहरुलाइ आरडिटी परिक्षण गर्दा एक जनालाइ पोजेटिभ देखा परेको छ ।
चरिकोटमा आज गरेको आरडिटी परिक्षणमा एक स्वास्थ्यकर्मिलाइ पोजेटिभ देखा परेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झाले बताउनु भयो । ७४ जना स्वास्थ्यकर्मिको आज आर्डिटी परिक्षण गरेको थियो ।