दर्पण संवाददाता
दोलखाको क्षेत्रपा घर भइ रोजगारिको सिलसिलामा कोरियामा रहेका समाजसेवी दीपेन्द्र अधिकारीले आफ्नो जन्म दिनको अबसरमा क्षेत्रपा स्वास्थ्य चौकि लाई स्वास्थ सुरक्षा सामग्री सहयोग गरेका छन ।
दोलखाको बैतेश्वोर गाउपालिका वडा नं ८ क्षेत्रपा स्थाइ घर भइ रोजगारीका लागि कोरियामा रहेका समाजसेवी अधिकारीले कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका हुन ।
क्षेत्रपा हेल्थपोस्टको लागी ३ सेट पिपिइ , ५ बक्स ग्लोभ्स (५०० पिस), ५ बक्स मास्क (२५०पिस), स्यानिटाइजर , शुज कभर लगाएतका सामग्री सहयोग गरेको हो । अधिकारीले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको छ ।