प्रतिगामी तत्वहरुको इसारामा अदालतले गतल निर्णय ग¥यो : एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेल

चरिकोट, २८ असार नेकपा एमाले दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले आज अदालतले गरेको निर्णय देशी तथा…

मालु कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि मदिरा सेवन गरी हातपात

दर्पण संवाददाता मालु, १३ असार : दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा संचालनमा रहेको मालु…

तामाकोशीको नवौँ गाउँसभा सम्पन्न ७० करोड ७५ लाख बराबरको बजेट सार्वजनिक

पुस्कर महत, तामाकोशी । दोलखाको तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गरेको छ ।…

जिरी नगरपालिकाले ल्यायो जनमैत्री वजेट, ६० करोड बजेटमा पुर्वधार निर्माण पहिलो प्राथमिकता

दर्पण संवाददाता जिरी, १० असार ः दोलखाको जिरी नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि करिव ६०…

सामाजिक विकास मन्त्री सरस्वती वस्नेतद्धारा दोलखामा भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री हस्ताण्तरण

दर्पण संवाददाता चरीकोट, ४ असार ः वागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले आज दोलखाको विभिन्न…

पुर्व पर्यटन मन्त्री तथा एमाले नेता आनन्द पोखरेलद्धारा दोलखामा स्वास्थ्य सामग्री वितरण

दर्पण संवाददाता चरीकोट, नेकपा एमालेका नेता तथा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेलले दोलखामा स्वास्थ्य सामग्री वितरण…

एक महिना भित्र अक्सिजन प्लान्ट स्थापना भैसक्छ – सामाजिक विकास, मन्त्री सरस्वती बस्नेत

हेटौंडा, ११ जेठ बाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार…

पत्रकार गौतमलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगियो

दर्पण संवाददाता चरीकोट, ९ जेठ , दोलखाका पत्रकार रविन्द्र गौतमलाई स्वासप्रस्वासमा समस्या देखिए पछि थप उपचारको…

नेकपा एमाले दोलखाद्धारा पशुपती चौलागाईको १३ औँ दिनमा श्रदाञ्जली सभाको आयोजना

दर्पण संवाददाता चरीकोट, ९ जेठ कोभिडका कारण असामयिक निधन हुनुभएका नेकपा एमालेका नेता एवं दोलखा प्रदेश…

जिरी र चरीकोट अस्पतामा एचडियू जडान र अक्सिजन प्लान्ट राख्न २ करोड ३५ लाख रकम विनियोजन

दर्पण संवाददाता दोलखाको चरिकोट अस्पताल र जिरी अस्पताललाई स्तोरउन्नती गर्नका लागि दुई करोड ३५ लाख रकम…