एमाले गौरीशंकर पालिका कमिटी अध्यक्षमा जंग गुरुङ चयन , सबै वडामा सर्वसम्मत नेतृत्व चयन सम्पन्न

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एमालेको वडा कमिटी र पालिका कमिटी सर्वसम्मत गठन भएको छ।
सोमबार गाउँपालिकाको वडा नम्बर -५ सुरीको गुरुम्फीमा भएको प्रथम अधिवेशनले जङ्ग गुरुङको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको हो। पालिका कमिटीको उपाध्यक्षमा मिङ्गुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा टिका खत्री केसी र प्रकाश कार्की रहेका छन्। नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रतिनिधि सभा सांसद एबम् पुर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इश्वर चन्द्र पोखरेलले खादा, माला र टीका लगएर बधाई तथा शुभकामना दिनुभएको छ ।

त्यसैगरी पालिकाको वडा कमिटीमा निम्न ब्यक्तिहरुको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेका छन्।
वडा नम्बर ९- गौरीशंकर
अध्यक्ष मेघराज ठकुरी
उपाध्यक्ष बोलेन्द्र आचार्य
सचिव निश्चल शेर्पा
सहसचिव मिनछिरि शेर्पा र मेख तामाङ
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -८ खारे
अध्यक्ष उमेश गुरुङ
उपाध्यक्ष सिमरास तामाङ
सचिव सज्जन खड्का
सहसचिव दिनेश श्रेष्ठ र कुमार तामाङ
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -७ मार्बु
अध्यक्ष लाक्पा शेर्पा
उपाध्यक्ष युवक गुरुङ
सचिव बागबिर शेर्पा
उपसचिव प्रदिप मगर र ललित बहादुर खत्री सहित
३१ सदस्य वडा कमिटी

वडा नम्बर -६ चंखु
अध्यक्ष आङतेम्बा शेर्पा
उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र पेमा याङडी शेर्पा
सचिव विमली शेर्पा
सहसचिव जित बहादुर तामाङ र सुन्दर विक
३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -५ सुरी
अध्यक्ष सुन्दर प्रकाश खड्का
उपाध्यक्ष इश्वरी कार्की
सचिव सुन्दर खड्का
सहसचिव सुवास सुरेल र आङदोर्जे लामा
३१ सदस्यीय वडा कमिटी

वडा नम्बर – ४ झ्याकु
अध्यक्ष मीन कार्की
उपाध्यक्ष सुर्बहादुर बस्नेत
सचिव पासाङ दावा शेर्प
सहसचिव अर्जुन विक र रमेश नेपाली
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर – ३ झ्याकु
अध्यक्ष चक्र बहादुर खत्री
उपाध्यक्ष विष्णु खड्का
सचिब सोनाम छिरिङ शेर्पा
सहसचिव मीन बहादुर बस्नेत र कसन बहादुर पाण्डे
सहित ३१ सदस्यीय पडा कमिटी

वडा नम्बर -२ जुँगु
अध्यक्ष राजाराम कार्की
उपाध्यक्ष दिल बहादुर जिरेल
सचिव रोशन खत्री
सहसचिव शिवराज बुढाथोकी र लक्ष्मी विक सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -१ जुँगु
अध्यक्ष कृष्ण बहादुर खड्का
उपाध्यक्ष ढाल बहादुर खत्री
सचिव इराज बस्नेत
सहसचिव सविन तामाङ सहित ३१ सदस्यीय वडा कमिटी