पुर्व उप–सभामुख डा.शिवमाया तुम्वाहाम्फे दोलखाको पर्यटकीय क्षेत्रको भ्रमणमा

दर्पण संवाददाता चरिकोट, १३ माघ पुर्व उप–सभामुख डा. शिवमाया तुम्वाहाम्फेले दोलखाको पर्यटकीय क्षेत्रको भ्रमणका लागि आज…

ल्होछारको अवसरमा तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

दर्पण संवाददाता सोनाम ल्होछार (नयाँ वर्ष) जिवा ल्हो (मुसा वर्ग) को पूर्वासन्ध्यामा तामाङ चलचित्र संघको आयोजनामा…

जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा रोहित खड्का

दर्पण संवाददाता चरिकोट ७ माघ दोलखा जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा रोहित खड्का चयन हुनुभएको…

मेलुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दर्पण संवाददाता मेलुङ, ४ माघ दोलखाको मेलुङ गाउँपालिकाले संचालन गरेको विभिन्न योजना तथा गतिविधीको बारेमा सार्वजनिक…

दोलखामा वर्षसंगै वाक्लो हिमपात, उच्च क्षेत्र सेताम्य

दर्पण संवाददाता चरिकोट, ३ माघ हिमाली जिल्ला दोलखाको अधिकांश उच्च भुभागहरुमा गय राती विहवार देखि वर्ष…

तारादल गणद्धारा देवि मावि बोचमा जानकारीमुलक कक्षा संचालन

दर्पण संवाददाता चरिकोट, माघ ३ दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ८ बोचमा रहेको देवि माध्यमिक विद्यालयका…

स्वास्थ्यकर्मीका लागी मेलुङ गाउपालिकामा रोजगारीको अबसर

दर्पण संचार दोलखाको मेलुङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एकैपटक ८ जना कर्माचारीको माग गरेको छ । गाउपालिकाको…

आहा ! गौरिशंकर (गाउँपालिका सुरीवाट देखिएको दृष्यहरु)

प्रभु जिरेल गौरिशंकर गाउँपालिका दोलखाको उत्तरी क्षेत्रमा अवस्थीत गाउँपालिका हो । पुर्वधारको तुलनामा अन्य गाउँपालिका भन्दा…

रोल्वालिङ उपत्यकामा फेला प¥यो हिउँ चितुवा सहित ७ संरक्षित वन्यजन्तु

दर्पण संवाददाता चरिकोट, २० पौष गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने गौरीशंकर गाउँपालिका वडा नम्वर ९ स्थित रोल्वालिङ…

दोलखामा भव्य कार्यक्रम सहित भ्रमण वर्षको शुभराम्भ , दोलखा आउन सबैलाइ निम्तो

दर्पण संवाददाता चरिकोट, १५ पौष नेपालले मनाउन लागेको भ्रमण वर्ष २०२० को शुभराम्भ दोलखामा भव्य कार्यक्रमका…