पत्रकार थापा शिक्षा पत्रकारिता लेखनवृत्ती पुरस्कार २०७४ बाट पुरस्कृत

चरिकोट, नेपाल टेलिभिजन दोलखाकी सम्वाददाता मन्दिरा थापा शिक्षा पत्रकारीता लेखनवृत्ति २०७४ बाट सम्मानित हुनु भएको छ…