दर्पण संचार
दोलखाको मेलुङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एकैपटक ८ जना कर्माचारीको माग गरेको छ । गाउपालिकाको विभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेका पद हरुमा स्वास्थकर्मी हरुको माग गरेको हो । पुस २५ गते सुचना प्रकासित गर्दै माघ १६ गते सम्म उमेद्वारहरुले दरखास्त पेस गर्न सकिने छ ।
