लकडाउनले सुनसान चरीकोट (तस्विरहरु)

विश्वमा फैलिएको कोरोना महामारी नेपालमा समेत संक्रमित उच्च भई रहेको अवस्थामा दोलखामा जोखिम कम गर्नका लागि स्थानिय प्रशासनले वैशाख २३ गतेबाट दोलखामा पनि निषेधज्ञा जारी गरेको छ । कोरोना जोखिम उच्च हुँदै गए पछि जेठ १५ गते सम्म दोलखा पुर्ण रुपमा निधेषज्ञा गरिएको छ । आवश्यकतालाई मध्यनजर गरी सामान्य छुट भएता पनि दैनिक सयौको संख्यामा कोरोना संक्रमित थपिन थाले पछि दोलखामा थप कडाई गरिएको छ ।

सवारी साधन आवतजावतमा पुर्ण रुपमा वन्द गरिएको छ । विवाह व्रर्तवन्ध भोज जस्ता कार्यहरु सवै बन्द गर्न प्रसाशनले निर्देशन गरेको छ ।