शंकर तामाङ
काठमाण्डौ, १३ असोज
नेपाली लोक साङ्केतिक बजारमा दिनप्रतिदिन विभिन्न गीत हरु आइरहदा गायिका बिमाकुमारी अनुरागी र गायक मिलन सारु मगर को भर्खरै मात्र मन छुने दशै गीत सार्बजनिक भएको छ ।
गायक मिलन को यथार्थ भोगाई लाई समेटिएको प्रदेशी को पीडा गीत सर्बजनिक भएको हो । गायक मिलन रोजगारी को शिलशिलामा प्रदेशी भुमी मा छ्न ।
करिब ३ बर्ष देखि गित सङ्गीत को क्षेत्रमा सङघर्ष गर्दै निराश भइ रहेकी गायिका बिमाकुमारि यो गीत बाट स्रोत दर्शको माया पाउने बताउछिन । उनी भन्छिन यो गीत एक्दमै दुख गरेको र गीत पनि राम्रो भएको बताउछिन् ।
श्रोता दर्शकको माया पाए सधै संघर्ष गरिरहने उनी बताउछिन । यस गीत लाई बिन्धाबासिनी म्युजिक प्राली को अफिसियल च्यानल बाट बजार ब्यबस्थापन गरिएको छ ।
भिडियो हेर्नुहोस