दर्पण संवाददाता
फाल्गुण २६
नेपाल कम्यूनिष्ठ पाटी दोलखाले स्थानिय तह अन्र्ततगका वडा कमिटिहरु गठन गरेको छ । दोलखा जिल्लाका सवै वडाहरुमा २९ सदस्यीय वडा कमिटि गठन गरेको हो । अध्यक्ष र सचिव सहित सदस्य पुर्व एमाले र माओवादीको भगवण्डामा कमिटी गठन गरेको हो ।
भिमेश्वर नगरपालिका
वडा १ उद्धब कार्की अध्यक्ष बुद्ध थामी सचिव
वडा २ रामप्रसाद दहाल अध्यक्ष अजय प्रधान सचिव
वडा ३ धुव्र्र खत्री अध्यक्ष लुङगु लामा सचिव
वडा ४ झम्क वस्तेत अध्यक्ष विजय वस्नेत सचिव
वडा ५ राजन श्रेष्ठ अध्यक्ष राजकुमार थापा सचिव
वडा ६ नारायण थापा अध्यक्ष कृष्णथापा सचिव
वडा ७ रघुनाथ कार्कीै अध्यक्ष शिव बस्नेत सचिव
वडा ८ मान वहादुर केशी अध्यक्ष दुर्गा भुजेल सचिव
वडा ९ भरत केशी अध्यक्ष जित बहादुर केशी सचिव
जिरी नगरपालिका
वडा १ काजी शेर्पा अध्यक्ष प्रेम विक सचिव
वडा २ कर्मछिरी शेर्पा अध्यक्ष ज्ञान बहादुर खड्का सचिव
वडा ३ कृती बस्नेत अध्यक्ष प्रेम व कार्की सचिव
वडा ४ भिम प्रसाद शर्मा अध्यक्ष हिरा जिरेल सचिव
वडा ५ गुण्ज बहादुर कुवर अध्यक्ष कुमार जिरेल सचिव
वडा ६ गौतम जिरेल अध्यक्ष कमल जिरेल सचिव
वडा ७ आङदोर्जे शेर्पा अध्यक्ष लुकु छिरि शेर्पा सचिव
वडा ८ छत्र ब सुनुवार अध्यक्ष जनक लोप्चन सचिव
वडा ९ ज्ञानु पाख्रिन अध्यक्ष राम बहादुर तामाङ सचिव
गौरिशंंकर गाँउपालिका
वडा न १ देवराज वस्नेत अध्यक्ष इन्द्र बहादुर जिरेल सचिव
वडा २ रोहित बुढाथोकी अध्यक्ष बद्रि बुढाथोकी सचिव
वडा ३ हरी कार्की अध्यक्ष जिपछिरिङ शेर्पा सचिव
वडा ४ असोक तामाङ अध्यक्ष कमल राज खत्रि सचिव
वडा ६ भुवन गुरुङ अध्यक्ष कन शेर्पा सचिव
वडा ७ लाक्प शेर्पा अध्यक्ष पासाङ शेर्पा सचिव
वडा ८ चटक ब गुरुङ अध्यक्ष विश्व नाथ खड्का सचिव
वडा ९ रामकुमार गुरङ अ ध्यक्ष पासाङ सेर्पा सचिव
तामाकोशी गाँउपालिका
वडा १ नृप्ध्वज खत्रि अध्यक्ष डण्डपानी काफ्ले सचिव
वडा २ नर बहादुर कार्की अध्यक्ष काजी कार्की सचिव
वडा ३ इन्द्र कुमार पोखरेल अध्यक्ष विकज पोखरेल सचिव
वडा ४ खडक विक्रम खडका अध्यक्ष राजन पोखरेल सचिव
वडा ५ रजकुमार केशी अध्यक्ष यम प्रसाल सुवेदी सचिव
वडा ६ टिकाराम फुयाल अध्यक्ष मोहन फुयाल सचिव
वडा न ७ गाँग बहादुर सुनुवार अध्यक्ष आङनिम शेर्पा सचिव
वैत्येश्वर गाँउपालिका
वडा न १ हिरा तामाङ अध्यक्ष हरी बुढाथोकी सचिव
वडा २ गनेश तामाङ अध्यक्ष विश्व प्रताप तामाङ सचिव
वडा ३ अम्वर तामाङ अध्यक्ष सोम प्रसाद घिमिरे सचिव
वडा ४ रत्न बहादुर दहाल अध्यक्ष गगन चर्मकार सचिव
वडा ५ निर बहादुर दहालअध्यक्ष गोमा रिमाल सचिव
वडा ६ धन बहादुर तामाङ अध्यक्ष गोमादहाल सचिव
वडा ७ कृष्ण बहादुर खड्का अध्यक्ष मिन बहादुर खड्का सचिव
वडा ८ राजेन्द्र श्रेष्ठ अध्यक्ष सन्तोष जिरेल सचिव
शैलुङ गाँउपालिका
वडा २ छत्र बहादुर थापा मगर अध्यक्ष युवराज तामाङ सचिव
वडा ३ दिल कुमार श्रेष्ठ अध्यक्ष राजकुमार श्रेष्ठ सचिव
वडा ४ दुर्गा बहादुर मोक्तान अध्यक्ष मान ब श्रेष्ठ सचिव
वडा ५ कुमार क्षेत्री अध्यक्ष गोविन्द खड्का सचिव
वडा ६ सुव्वा तामाङ अध्यक्ष खड्क गुरुङ सचिव
वडा ८ मोहन शिंह तामाङ अध्यक्ष मोहन बहादुर थापा सचिव
विगु गाँउपालिका र मेलुङ गाँउपालिका पनि नामवली आई सकेको र छनोटको अन्तीम चरणमा रहेको कार्यदलले जनाएको छ ।