
दाेलखाकाे सदरमुकाम चरिकोटमा तिहारकाे अबशरमा बजाज माेटरसाइकलकाे एक्सचेञ्ज मेला सुरू भएको छ । बिहिवारबाट सुरू भएकाे मेलामा पुरानो विभिन्न कम्पनीका बाइकहरू लगेर नयाँ बाइक साटासाट गर्ने र नयाँ बाईक खरिद तथा बिक्रीगर्ने कार्य भइरहेकाे मेलाका संचालक घनश्याम बस्नेतले बताउनु भयाे । मेला कार्तिक ८ गते बाट सुरू भइ १३ गते सम्म संचालन हुनेबस्नेतले बताउनु भयाे । हाल दाेलखामा लागेकाे मेलाले बाइक खरिद तथा बिक्रीका लागि सुबर्ण अबशर बनेकाे बताइएकाे छ।दाेलखामा बजाजकाे साेरूम नहुँदा सेवाग्राहीहरू मर्कामा परेका थिए ।
