भेड्पु , नेकपा एमालेले मेलुङ गाउपालिकामा अम्बिका गोलेको अध्यक्षतामा ७५ सदस्यीय एमाले पालिका कमिटी गठन गरेको छ ।
भेड्पुमा आज आयोजना गरेको प्रथम अधिबेशनले गोलेलाइ अध्यक्षमा चयन गरेको हो । तेसै गरि कमिटीको उपाध्यक्षमा ललित बहादुर बस्नेत , सचिबमा नबराज खड्का, सह सचिबमा सोभा पोखरेल र भिम बहादुर मगर चयन भएका छ्न । पालिका कमिटीमा पालिकाको बिभिन्ना वडालाइ समेटिएर ७५ जनाको नगर कमिटी गठन भएको हो ।
नब निर्वाचित कमिटीका सदस्य तथा पदाधिकारी हरुलाइ नेकपा एमाले दोलखाका अध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश सदस्य ईश्वरचन्द्र पोखरेलले सपथ ग्रहण गराउनु भएको छ ।