भिनपा ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयले गराए स्वास्थ्य परिक्षण

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर मा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको

भिमेश्वर नगरपालिका वडा नम्वर वडा कार्यलयको आयोजना धुलिखेल अस्पताल दोलखा, दोलखा लायन्स सर्जिकल आई सेन्टरदोलखा, नेपाल रेडक्रस सोसाईटी दोलखाको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा सय जनाले स्वास्थ्य परिक्षण गराएकोवडा अध्यक्ष वासु श्रेष्ठले बताउनुभयो शिविरमा भिमेश्वर नगरपालिका वडा नम्वर भित्रका सामुदायिक तथा संस्थागत विधालयकासम्पुर्ण विधार्थीको दन्त परिक्षण, आँखा परिक्षण रक्त परिक्षण गरिएको थियो परिक्षण गरिएका मध्ये १३० जनाको दाँतमा समस्यादेखिएको, १७ जनाको आँखामा समस्या देखिएको उनिहरुको वडा अध्यक्षको सेवा सुविधाबाट अध्यक्षले निशुल्क उपचार गरि दिनेअध्यक्ष वासु श्रेष्ठले बताउनुभयो वडामा रहेका कक्षा भन्दा माथिका २७० जनाको रगत परिक्षण गरिएको थियो